Mero Sindhu, News and Information portal of Sindhupalchok, Sindhu palchok, news of sindhupalchok, sindhupalchok district, school and colleges in sindhupalchok, red cress society sindhupalchok
 
शुभकामना सन्देश

Hari krishna Neupane
नयाँ बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना!! आदरणिय साथीहरु अनी हजुरहरुको सबै परिवार,नाता-गोता र आफन्तहरु सबैमा अनी स्वदेश र बिदेशमा रहनुभएका सबै नेपाली हरुमा नयाँ अंग्रेजी बर्ष २००९ को शुभ-अबसरमा हार्दिक मंगलमय शुभकामना को साथमा यो दुई हरफ:- बिहानी उज्यालोलाई पर्खदै अधेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाइमा तडपिए पनि,शाहासको बाटो कहिलै परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस्.....हुरिबतासको रहर जति बेगले चले पनि,कर्म को दियो अटुट बलिरहोस्! यहि छ मेरो "नयाँ बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना!! हरी कृष्ण न्यौपाने harineupane_3@yahoo.com कालिका-१ सिन्धुपाल्चोल

Hari
Gaurati melama jana paiyana yar, lau sathi ho moj gara hai. Gau chhadera aaiyo yata k garnu

Mahendra kumar shrestha, Tamsariya -1 nawal parasi (now UAE)
aayo dashai gayo tihar aula bachi ganda ganda baal pan nai thik thiyo baru yo jawani bhanda jindagee nai bityo mero pirma jhelda jheldai bachcha pani hurki sakyo tote bolda boldai bhawana ra kalpana mai gayo jindagani urath pan ma bityo tani yo chad parb pani

Yatri
With gleam of Diyas And the Echo of the Chants May Happiness and Contentment Fill Your life Wishing you a very happy and prosperous Dipawali!!

SHANTIKA NEPAL, malaysia
सप्तरंगी टीका होस निदार मा, मखमळी फूळ को माला होस गलामा! सुख-शान्ति होस जीवनमा, मिलन होस परिवारमा! झिलीमिली दिपक होस, चारैतर्फ रमाइलो होस ! मनमा लक्ष्मी ले बास गरुन, बैरी जति नास होऊन! सबै बाट प्यार मिलोस !! यहि छ हाम्रो दीपावली 2065 को शुभ कामना!!! मंगलमय शुभ-कामना !!! हार्दिक मंगलमय शुभ-कामना !!!

Ramhari Nepal
सप्तरंगी टीका होस निदार मा, मखमळी फूळ को माला होस गलामा! सुख-शान्ति होस जीवनमा, मिलन होस परिवारमा! झिलीमिली दिपक होस, चारैतर्फ रमाइलो होस ! मनमा लक्ष्मी ले बास गरुन, बैरी जति नास होऊन! सबै बाट प्यार मिलोस !! यहि छ हाम्रो दीपावली 2065 को शुभ कामना!!! मंगलमय शुभ-कामना !!! हार्दिक मंगलमय शुभ-कामना !!!

Resham Bdr. Tamang, Yamuna danda-8, (now in UK)
Wish to all SINDHU basi a very happy & Effluent Dipawali-2065. at last Thanks goes to merosindhu.com who gave this apportunities.

Ram krishna Aryal
Suva dipawali 2065 pavan abasarma sindhu thakani-2 sanumusure ma basnuhune mero pariwar lagayet sabai sathiharu sabaima hardik mangalamaya suvakamana bayakta gard6u. rk.arya@yahoo.com (qatar raslaffan)

surya prasad
happy vijaya dasmai and suva dipawali all sindhu bashe

ranjan sharma
dipawali 2065 ko hardik mangalmaya subhakamana byakta garda chhu ra sathai 'merosindhu pariwarko ' uttar uttar pragatiko kamana gardachhu. ranjan from germany

हरि न्यौपाने कालिका-१ सिन्धुपाल्चोक
"बिजया दशमी 2065 सालको"उपलक्षमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु साथै श्री नवदुर्गा भवनिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे-ताकेको काम पुराहोस,कुबेरको जस्तो सम्पत्ति,राम चन्द्रको जस्तो मर्यादा पान्डबको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वोतिको जस्तो बिद्या हुनुका साथै उत्तरोत्तर प्रगति अनि दिर्घायु र सुस्वस्थ्यको चाहना@ जिन्दगि हासिँ-खुसिँ सङ्ग बितोस यहि छ@ बिजया दशमी र दिपावली 2065 को शु-भकामना !! हरि न्यौपाने कालिका-१ सिन्धुपाल्चोक harineupane_3@yahoo.com हाल कुवेतबाट

पूर्ण बहादुर तिवारी
२०६५ सालको बडा दसैं तथा शुभ दिपवलिको उपलक्षमा सम्पूर्ण सिन्धुबासिमा म प्रबासी को तर्फबाट शुभकामना साथै बिगत का दसैं तिहार हरु जस्तो अबका दसैं नहोला किन कि हाम्रो देश ले मुहार फेरेको छ बिगत जस्तो आतंक को डर लाग्दो दसैं अहिले नहोला सम्पूर्ण जिल्लाबासी दाजुभाइ हरुमा रमाएलो सँग दसैं मनाउनु होला भन्दै २०६५ सालको बडा दसैं तथा शुभ दिपबलिको शुभ कामना पूर्ण बहादुर तिवारी सिन्धुपाल्चोक बाह्रबिसे हाल दोहा कतार

प्रबासी सिन्धु समाज परिवार मलेसिया
स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई , दिदीबहिनीहरु श्रमिक तथा बुद्दीजिबी बर्गहरुमा नेपाली समाजको महान चाड बिजया दशमी २०६५ को शुखद उपलक्ष्यमा सु-स्वास्थ्य अनी दिर्घायु तथा हरेक नेपालीहरुको पाइला-पाइलाहरुमा सफलताले चुमोस र हाम्रो नेपालआमाको सम्पूर्ण सन्तानहरु सधैं शान्ती नेपालमा जिबन बिताउन पाओस भनी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

puspa raj parajuli
प्रचण्ड झैँ गफाडी नहुनु , गिरिजा झैँ घमण्डी नहुनु , माधव नेपाल झैँ दोधारे नहुनु , सेर बाहादुर झैँ अनाडी नहुनु , सुर्य बाहादुर झैँ सैतान नहुनु , ज्ञानेन्द्र झैँ लाचारि नहुनु , फोरम झैँ बिखण्डनकारि नहुनु , यहि छ मेरो BIJAYA DASHAMIKO 2065 को सुभकामना बिजया दशमी 2065 सालको हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछु l

Rabin Kumar Karki
बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् । Rabin Kumar Karki Doha Qatar

Post Your Greeting
 
Nepal Travel News
 
फोन नम्वर : ०१–४४२९८७६, ईमेल info@merosindhu.com वेवसाइट : http://www.merosindhu.com
web counter

सर्वाधिकार मेरो सिन्धु डट कममा सुरक्षित छ ।